- This event has passed.
बिजया दशमिको अबसर पारि शुभकामना आदानप्रदान

सबैमा नमस्कार !!
यस TEC Nepalese Society ले यसैवर्षको नेपालीहरुको महान चाड तथा भेटघाट गर्ने उदेश्यले October 22, 2023 Sunday का दिन निम्न स्थान र समयमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम राखेको हूँदा यहाँहरु सबैमा उपस्थिति तथा सहभागीता को लागी निमन्त्रणा गर्न चाहन्छौ। कार्यक्रममा शुभकामना आदानप्रदान को साथमा बिभीन्न खेलको आयोजना गरीनेछ ।
थप जानकारीको लागी संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक श्री नारायण सिंह गुरूङ ज्यू लाई phones number 443-985-7806 मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
समयः October 22, 2023 9:00 AM – 11:30AM
स्थानः Centennial Park
10000 Clarksville Pike, Ellicott City, MD 21042
Note: This program will be depending on weather in open park area. Please wear appropriate clothes for outside weather.
Thank you,
TEC Nepalese Society